२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन

शुक्रवार , चैत्र २४, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २४ चेैत । मिटरब्याजपीडितले शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् ।

    केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।

    विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेेटेर ध्यानाकर्षण गराएका थिए ।