२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर)

बिहिवार , चैत्र १६, २०७९

काठमाडौं, १६ चैत । नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । 

फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो । 

newskarkahna-news483585..jpg

 

newskarkahna-news483581..jpg
newskarkahna-news483589..jpg
newskarkahna-news483587..jpg
newskarkahna-news483583. (1).jpg