images

शनिवार, बैशाख १५ गते २०८१

आज २०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

आज २०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

images
images
images
शुक्रवार, चैत्र १० २०७९
शुक्रवार, चैत्र १० २०७९
  • आज २०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

    काठमाडौं, १० चैत । नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ ।

    images

    २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् । 

    सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij