images

बिहिवार, चैत्र १५ गते २०८०

क्यानले बढायो मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक

क्यानले बढायो मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक

images
images
images
बिहिवार, चैत्र ९ २०७९
बिहिवार, चैत्र ९ २०७९
  • क्यानले बढायो मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक

    काठमाडौं, ९ चैत । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुर्‍याइएको हो ।

    images
    images
    images

    नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पु¥याएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उनको पारिश्रमिक वृद्धि गरिएको क्यानले जनाएको छ । 

    उनको प्रशिक्षणमा हालै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउँदै आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको छ । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij