images

शनिवार, बैशाख १५ गते २०८१

स्ववियु निर्वाचन : भैरहवा बहुमुखी क्याम्पसमा मतदान जारी (फोटो फिचर)

स्ववियु निर्वाचन : भैरहवा बहुमुखी क्याम्पसमा मतदान जारी (फोटो फिचर)

images
images
images
बुधवार, चैत्र ८ २०७९
बुधवार, चैत्र ८ २०७९
  • स्ववियु निर्वाचन : भैरहवा बहुमुखी क्याम्पसमा मतदान जारी (फोटो फिचर)

    भैरहवा, ८ चैत ।
    रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत बुधबार (आज) मतदान भइरहेको छ । चैत ५ गते हुनुपर्ने निर्वाचन स्थगित भएकाले आज भइरहेको क्याम्पसले जनाएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि व्यवस्थापनमा केही ढिलाइ भएको कारण यहाँ ९ बजेदेखि मतदान सुरु भएको हो ।

    images
    6.jpg

    निर्वाचनमा सभापतिको लागि ९ जना चुनावी मैदानमा होमिएका छन् । नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, जनमत विद्यार्थी संघ, स्वतन्त्र मधेशी विद्यार्थी युनियन र समाजवादी विद्यार्थी संघको संयुक्त प्यानल बनेको छ भने एमाले निकट अनेरास्ववियु, एकीकृत समाजवादी निकट अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र विप्लव निकट अनेरास्ववियु (क्रान्तिकारी) एकल प्यानलसहित निर्वाचनमा जानेको छ । त्यस्तै २ जनाले सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    त्यस्तै भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसमा पनि मतदान जारी छ । यहाँ पनि चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएपछि आज मतदान भइरहेको छ ।

    IMG20230322094754.jpg
    Paklihawa campus.jpg
    pic4.jpg
    pic2.jpg
    Alina.jpg
    pic.jpg
    pic3.jpg

    तस्विर : रबिन्द्र प्रताप गुप्ता/खबरपात्रो

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij