
सोमवार , फाल्गुण २२, २०७९
काठमाडौं । देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् ।
फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij