२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

चौराह हस्पिटल प्रालिको आयोजनामा रक्तदान

आइतवार , माघ २९, २०७९

बुटवल, २९ माघ ।
चौराह हस्पिटल प्रालिले दुर्घटनामा ज्यान गुमाएका आफनो कर्मचारी स्व.रवि गौतमको स्मृतिमा रक्तदान कार्यक्रम गरेको छ । स्वस्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वमा अग्रसर रहेको हस्पिटलले रक्तदान कार्यक्रम गरिएको अस्पतालका सूचना अधिकारी जनक कुवरले बताए । 

नेपाल नियमित रक्तदाता समाज रुपन्देही, स्टार्ट १८ स्टार टीम र रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा रक्त संचार केन्द्र बुटवलमा साथै फर्साटिकरमा जिविका बहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान भएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए ।