images

बिहिवार, बैशाख १३ गते २०८१

लुम्बिनीलाई राममन्दिर र बाबरी मस्जिदको जस्तो विवादमा नल्याइयोस 

लुम्बिनीलाई राममन्दिर र बाबरी मस्जिदको जस्तो विवादमा नल्याइयोस 

images
images
images
आइतवार, माघ २२ २०७९
आइतवार, माघ २२ २०७९
  • लुम्बिनीलाई राममन्दिर र बाबरी मस्जिदको जस्तो विवादमा नल्याइयोस 

    लुम्बिनी । माता मायादेवी बुद्धको आमा हुन र रुम्मिन्देहि माई एउटा सनातन शक्ति पीठ हो । जसको दर्शन गर्न माता मायादेवी पनि लुम्बिनी आउनु भएको थियो । 

    images

    तराईमा अझै पनि त्यो चलनचल्ती छ । धेरै जसो महिलाहरूले आफ्नो पहिलो बच्चा माइत गएर पाउने गर्छन । आज भन्दा २५ सय वर्ष पहिला पनि त्यही चलनचल्ती अन्तर्गत मायादेवी आफ्नो पहिला बच्चा पाउनलाई आफ्नो माइत देवदह प्रस्थान गर्दा कपिलबस्तु र देवदहको बीचमा पर्ने रुम्मिन्देहि माईको शक्ति पीठमा दर्शन गर्न आउँदा सोही क्रममा माता मायादेवीले एउटा बालकलाई जन्मदिन पुग्छिन् । 

    त्यो बालकको नाम सिद्धार्थ राखिन्छ । त्यही सिद्धार्थ पछि गएर बुद्धत्व प्राप्त गर्छन अनि संसारभरि बुद्धको नामबाट प्रख्यात हुन्छन् । बुद्ध कुनै धर्म होइन, बुद्ध त एउटा ज्ञान हो जुन ज्ञान सिद्धार्थले प्राप्त गरेका थिए । आज सोही बुद्धत्वलाई धर्मको रूपमा धेरैले मान्न थालेका छन् । 

    यसै सन्दर्भमा लुम्बनीमा आयोजना गरिएको राम कथाको बिरोध गर्नु कुनै पनि मानेमा उचित देखिदैन् । भगवान गौतम बुद्धको उपनिवेशमा पनि देख्न सकिन्छ । हामी सम्पुर्ण लुम्बिनीवासिको कल्याण गरुन ।
    गुप्ता हिन्दु युवा वाहिनी, लुम्बिनी अध्यक्ष हुन् । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij