images

शनिवार, बैशाख १५ गते २०८१

संघीय लोकतात्रिक गणतन्त्रको समुचित व्यवस्थापन आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन

संघीय लोकतात्रिक गणतन्त्रको समुचित व्यवस्थापन आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन

images
images
images
सोमवार, माघ १६ २०७९
सोमवार, माघ १६ २०७९
  • संघीय लोकतात्रिक गणतन्त्रको समुचित व्यवस्थापन आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन

    भैरहवा, १६ माघ ।
    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शहीदहरुको बलिदानको जगमा नेपालमा सार्वभौमसत्ता, राष्टिट्टय अखण्डता स्वाधिन राष्ट्र निर्माण हुन पुगेको बताएका छन् । उनले महान शहीदहरुको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको समुचित व्यवस्थापन आजको तडकारो आवश्यकता रहेको बताएका हुन् ।

    images

    शहीद दिवसको अवसरमा प्रदेश प्रमुख शेरचनले शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो धारणा राखेका हुन् ।

    ‘नेपाली शान्ति, समृद्धि र सामाजिक न्याय भएको राष्टको रुपमा अगाडि बढ्न थालेको छ । शेरचनले भनेका छन्, ‘यसका लागि समाजवाद उन्मुख संवैधानिक व्यवस्थालाई कार्यान्यवनमा लैजान सकेमा मात्र शहीदहरुको बलिदान सार्थक हुनेछ । यस अभियानमा हामी सबै निरन्तर क्रियाशिल हुन सकौं ।’

    उनले शहीद दिवसले सबै नेपालीमा समावेशी, सुशासन तथा भ्रष्टाचाररहितको राज्य व्यवस्था निर्माण गर्न हौसला र उत्प्रेरणा जगाउन सफल होस् भन्दै सन्देशमा शहीदहरुप्रति सम्मान व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij