२०८२, फाल्गुण २८ गते

Mar 12 2026 | २०८२, फाल्गुण २८ गते

सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई

बुधवार , माघ ४, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, ३ माघ ।  सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । 

    मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो । न्युज कारखाना