२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

चलचित्र पत्रकार संघ, रुपन्देहीको अध्यक्षमा न्यौपाने

बुधवार , माघ ४, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • रुपन्देही, ४ माघ ।
    चलचित्र पत्रकार संघ नेपाल, रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन भएका छन् ।

    मंगलबार बुटवलमा सम्पन्न रुपन्देही शाखाको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । 

    जसअनुसार उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिवमा विकास गौतम, सह–सचिवमा कल्पना डुम्रे, कोषाध्यक्षमा राजिव भुषाल र सदस्यहरुमा विकास पराजुली, डी.बी. सुस्लिंग, रमेश पराजुली र सन्त कुमार श्रेष्ठ चयन भएका छन् ।