२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो (फोटो फिचर)

मंगलवार , माघ ३, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • १ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाको शब आज काठमाडौं ल्याइएको छ ।

    उनीहरूको शबलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।तस्बिर :न्युज कारखाना