२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

लियो होलिसिटी भैरहवाको आयोजनामा ट्राफिक जनचेतना कार्यक्रम 

सोमवार , माघ २, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, २ माघ ।
    लियो क्लब अफ होलिसिटी भैरहवाको आयोजनामा भैरहवामा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    क्लबले बेलहिया नाका, देवकोटा चोक, बुद्ध चोक र अञ्चलपुर गरी चार स्थानमा ठाउँमा ट्राफिक नियम तथा चिन्हहरु राखिएको बोर्ड जडान गरेको अध्यक्ष ओजश शर्माले बताए ।

    कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही वरिष्ठ प्रहरी सहायक निरीक्षक जगदीश तिमिल्सनाले सहजीकरण गरेका थिए ।

    325421691_1995398227470656_491233626920246704_n.jpg