२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

मन्त्रिपरिषदलाई पुर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

सोमवार , माघ २, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २ माघ । सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे पछि सत्ता साझेदार दलको बैठक आब्हान गरिएको छ ।

    प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई आजै पुर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको वालुवाटार स्रोतले जानकारी दियो । 

    वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिमण्डलको पुर्णता वारे निष्कर्ष निकाल्नेछ ।