२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

मन्त्रिपरिषदले आजै पुर्णता पाउँछ : प्रधानमन्त्री दाहाल

सोमवार , माघ २, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पुर्णता पाउने बताएका छन । 

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रीपरिषदले आजै पुर्णता पाउने बताएका हुन । 

    मन्त्रपरिषद विस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली विच वालकोटमा वार्ता भएको थियो । 

    उनका अनुसार विश्वासका मत दिएका कारण नेपाली कांग्रेससँग पनि छलफल गर्नेछन् । प्रधानमन्त्री दाहालले मंगलवार कांग्रेससहित सर्वदलीय बैठक बोलाएका छन् ।