२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

पोखरामा विमान दुर्घटना भएपछि प्रधानमन्त्री दाहालले बोलाए  आकस्मिक मन्त्रिपरिषद्को बैठक

आइतवार , माघ १, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाड।  पोखरामा विमान दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

    दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रभावकारी उद्धारमा खटिन निर्देशन दिइसकेका छन् । लगत्तै उनले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । 

    प्रधानमन्त्री दाहाल आजका सबै औपचारिक कार्यक्रम रद्द गरी अवस्था बुझ्न त्रिभुवन विमानस्थलमा पुगेका उनको सचिवालयले जनाएको छ ।