२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

शुक्रवार , पौष २९, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • पोखरा, २९ पुस ।  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ । 

    एक सांसद उपस्थित भएनन् । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे उपस्थित नभएका हुन् । सुरुमा मुख्यमन्त्रीलाई समर्थन गरेका मनाङेले अन्तिममा विश्वासको मत नदिने बताएका थिए । न्युज कारखाना