२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रममा राष्ट्रपति भण्डारी (फोटो फिचर)

बुधवार , पौष २७, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन् । 

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार आयोजित सिंहदरवारको पश्चिम गेटअगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यर्पण कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी भएकी हुन् । 

    सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति र संस्था, नेपाली सैनिकसहितको सहभागिता थियो । 

    newskarkahna-news4413516..jpg
    newskarkahna-news4413519..jpg
    newskarkahna-news4413510..jpg