२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

सरकारको न्युनतम कार्यक्रम : ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने

सोमवार , पौष २५, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, २५ पुस । सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक विष्णु पौडेलले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्ने समेटिएको जानकारी दिए । 

    पाँच वर्षमा ज्येष्ठ नागरिक, एकल महिलासहित ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गरिने उनले जानकारी दिए । न्युनतम ज्यालासहितलाई पनि व्यवस्थित गर्ने उनले बताए ।