२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

संसदलाई सरकारको रबर छाप बनाउनु हुँदैन : प्रेम सुवाल

सोमवार , पौष २५, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, २५ पुस । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदलाई रबरको छायाँ बनाउन नहुने बताएका छन् । 

    प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संसदलाई सरकारको रबरको छायाँ नभएर प्राज्ञिक थलो बनाउनुपर्ने बताए । 

    जनताको समस्या समाधान र उनीहरुको आवाज बुलन्द गर्न संसद प्रयोग गर्नुपर्ने भन्दै उनले यसअघि संसदमा प्रतिपक्ष दल प्रतिपक्षजस्तो नभएको आरोप पनि लगाए ।