२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

संघीय संसदको अधिवेशन सुरु

सोमवार , पौष २५, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २५ पुस । संघीय संसदको अधिवेशन सुरु भएको छ । संघीय संसदका दुवै सदनको अधिवेशन सुरु भएको छ । 

    प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ । 

    अहिले दुवै सदनका बैठकको कार्यसूचीका बाँकी कामकारबाही चलिरहेको छ ।