२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

लुम्बिनी प्रदेशमा सरकार गठनको आह्वान

बिहिवार , पौष २१, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् ।

    उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

    322954062_901801441003400_3211035187266976679_n.jpg