२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

बाक्लाे कुहिरोले नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प, यात्रु मर्कामा (फोटो फिचर)

मंगलवार , पौष १९, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • १८ पुस । बाक्लो कुहिरो (हुस्सु) का कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् । मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन् ।

    काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन् । उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन् । न्युज कारखाना

    newskarkahna-news436570..jpg

     

    newskarkahna-news436573..jpg