२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

ओली र बाबुरामबीच भेट

सोमवार , पौष १८, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १८ पुस ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सोमबार ओलीलाई भेट् अध्यक्ष भट्टराई बालकोट पुगेका हुन् ।

    दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ ।