२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

जसपा राजनैतिक समिति बैठक सुरू, भोलिसम्म चल्ने

सोमवार , पौष १८, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • ललितपुर, १८ पुस ।

    जनता समाजवादी पार्टी,नेपाल (जसपा)को राजनैतिक समिति बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ । आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा सरकारमा सामेल हुने नहुने, निर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ । न्युज कारखाना