२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

महासंघकाे साधारणसभामा ६०० पत्रकार सहभागी

शुक्रवार , पौष ८, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • सुर्खेत, ८ पुस । नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा कर्णालीकाे राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।

    कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।

    साधारणसभा आज र भाेलि हुनेछ। राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पाेखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू सहभागी भएका छन्।