२०८२, कार्तिक २९ गते

Nov 15 2025 | २०८२, कार्तिक २९ गते

एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा, समसामयिक विषयमा छलफल

बिहिवार , पौष ७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, ७ पुस ।  नेकपा एमाले केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छ ।  बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । 

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको परिणाम र आगामी योजना बारे छलफल भएको एक नेताले बताए । न्युज कारखाना