२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

ज्येष्ठ सदस्यको शपथसँगै संघीय संसद् पुगे जबरा

बुधवार , पौष ६, २०७९

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • काठमाडौं, ६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको शपथ ग्रहण गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबरा संघीय संसद् सचिवालय पुगेका छन् । 

    उनले त्यहाँ पुगेर संघीय संसद्का महासचिव भरत गौतमलगायत अधिकारीहरूलाई भेटेका हुन् । संसद् सचिवालयले जबरालाई ज्येष्ठ सदस्यका रूपमा स्वागतसमेत गरेको छ । बिहीबा। राणाले प्रतिनिधिसभाका सबै सांसदलाई सपथ खुवाउने कार्यतालिका छ ।