बुधवार , पौष ६, २०७९
भैरहवा, ६ पुस ।
रोयल लुम्बिनी कटेज, लुम्बिनीरोड, भैरहवाले आवास (कोठा) मा १५ प्रतिशत छुट दिने भएको छ । कटेजले सीमित अवधिका लागि आवासमा १५ प्रतिशत र खानामा ५ प्रतिशत छुट सुविधा उपलब्ध गराएको सञ्चालक तथा प्रबन्ध निर्देशक ज्ञानेन्द्र श्रेष्ठले बताए ।
१२ वर्षदेखि सञ्चालित रोयल लुम्बिनी कटेजमा बेकरी क्याफे, रेष्टुुरेष्ट, पार्टी प्यालेस, होटल, कटेज, क्याबिन, पार्किङ सुविधा रहेको श्रेष्ठले जानकारी दिए । हाल कटेजमा १६ वटा कोठा उपलब्ध रहेको उनले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij