२०८३, भाद्र २८ गते

Sep 13 2026 | २०८३, भाद्र २८ गते

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष लिङ्देन सर्वसम्मत

मंगलवार , पौष ५, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, ५ पुस । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन भएका छन् ।  मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट लिङ्देन सर्वसम्मत चयन भएका हुन् । 

    गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनमा राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी कूल १४ सिट जितेको छ ।