
शुक्रवार , पौष १, २०७९
काठमाडौं, १ पुस । पाँचाैं राष्ट्रिय झण्डा दिवस शुक्रबार मनाइँदै छ । राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल - श्रद्धावन नेपाल तथा राष्ट्रिय झण्डा दिवस मुल समारोह समितिले काठमाडौंमा र्याली निकालेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij