२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम

बिहिवार , मंसिर २९, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, २९ मंसिर । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । 

    बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई पनि निर्वाचन परिणाम बुझाएको हो । प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन परिणाम बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।