२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

भरुवा बन्दुकसहित एक जना पक्राउ

आइतवार , मंसिर २५, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २५ मंसिर । ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका( ५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ ।  

    उनले सामान्य घरायसी झैझगडामा  बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा तप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।