२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

महाकालीमा भारतीय हस्तक्षेपको विरोध दूतावास अगाडि प्रदर्शन (फोटो फिचर)

बुधवार , मंसिर २१, २०७९

काठमाडौं, २१ मंसिर । भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ । 

अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन् । 

newskarkahna-news417850.jpg
newskarkahna-news417857.jpg

newskarkahna-news417851.jpg