images

बुधवार, बैशाख १२ गते २०८१

सुनको मूल्य ६०० रुपैयाँले घट्याे, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य ६०० रुपैयाँले घट्याे, कतिमा हुँदै छ कारोबार ?

images
images
images
मंगलवार, मंसिर २० २०७९
मंगलवार, मंसिर २० २०७९
  • सुनको मूल्य ६०० रुपैयाँले घट्याे, कतिमा हुँदै छ कारोबार ?

    काठमाडाैं, २० मंसिर । सुनकाे मूल्य मंगलबार घटेकाे छ । साेमबारकाे तुलनामा मंगलबार ताेलामा ६०० रुपैयाँले घटेकाे मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

    images

    महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको छ ।  सोमबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।

    मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदी १३ सय ५० रुपैयाँले कायम भएको छ । सोमबार चाँदीको भाउ १३ सय ८५ रुपैयाँ कायम रहेको थियो । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij