२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

आमनिर्वाचनमा शान्ति, सुरक्षा कायम गरेको भन्दै गृहमन्त्रीद्वारा प्रहरीको प्रशंसा

आइतवार , मंसिर १८, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, १८ मंसिर । 

    आमनिर्वाचन २०७९ मा शान्ति, सुरक्षा कायम गरेको भन्दै गृह मन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीको प्रशंसा गरेका छन् । आइतबार सिंहदरबार सुरक्षागणमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री खाणले प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशनसमेत दिए ।

    उनले प्रहरीहरूको मनोबल बढाउन सरकारले भरपुर सहयोग गर्ने बताए । नेपाले प्रहरीले अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै उनले धन्यवादसमेत दिएका थिए । न्युज कारखाना