२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता

शनिवार , मंसिर १७, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं। सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।

    जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १५ हजार नौ सय ६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कर्ण थापाले १३ हजार पाँच मत पाएका छन् । उनीहरूको मतान्तर २९ सय ५५ पुगेको छ ।

    ४ मंसिरकाे  निर्वाचनमा  विवाद भए पछि यहाँका केही मतदान केन्द्रमा पुन: मतदान भएकाे हाे ।