२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

स्याङ्जा २ मा धनराजको अग्रता कायमै

शुक्रवार , मंसिर १६, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • स्याङ्जा, १६ मंसिर । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । धनराज १५ हजार ७२ मतका अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेकी नेतृ पद्‌मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् ।

    धनराज(पद्‌माबीच २ हजार १६३ को मतान्तर छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ हजार ९३३ मतका साथ तेस्रो स्थानमा छन् ।