२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

पद्मालाई धनराजले उछिने, ११३५ को मतान्तर

बिहिवार , मंसिर १५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • स्याङ्जा, १५ मंसिर । निर्वाचन आयोगको निर्देशनपछि गन्न थालिएको प्रतिनिधिसभातर्फको स्याङ्जा–२ कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् । 

    एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् । 

    गुरुङले ४ हजार ५९० मत पाउँदा  अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहेकी छन् ।