२०८२, चैत्र २२ गते

Apr 05 2026 | २०८२, चैत्र २२ गते

झलनाथ खनाललाई पराजित गर्दै महेश बस्नेत विजयी

आइतवार , मंसिर ११, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • इलाम, ११ मंसिर ।  एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । 

    इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन् । 

    खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका बस्नेतले २५ हजार ६९९ मत ल्याएका छन् । खनालले २ हजार ३४५ मत पाएका छन् । 

    तर, खनालले मतगणना प्रक्रियामा धाँधलीको आरोप लगाउँदै आफ्नो विरोधलाई यथावत राखेका छन् ।