२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

पूर्वप्रधानमन्त्री खनालको हार निश्चित

आइतवार , मंसिर ११, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा। इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका  पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको हार निश्चित भएको छ । 

    पछिल्लो मतपरिणाम अनुसार नेकपा एसका खनाल एमालेका महेश बस्नेतभन्दा २५०२ मतले पछि पारेका छन् । एमालेका बस्नेतले २४ हजार ३०४ मत प्राप्त गर्दा नेकपा एसका खनालले २१ हजार ८०२ मत पाएका छन् ।

     इलाम १ मा खसेको ५९ हजार १३६  मतमध्ये अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ ।