२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

एमाले सचिव छविलालले हराए घनश्याम भुसाललाई

शनिवार , मंसिर १०, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १० मंसिर ।
    एमालेका पूर्व नेता घनश्याम भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही-१ बाट पराजित भएका छन् । स्वतन्त्त उम्मेदवारी दिएर सत्ता गठबन्धनको समर्थन पाएका भुसाललाई एमाले सचिव छविलाल विश्वकर्माले हराएका हुन ।

    विश्वकर्मा २४ हजार ८७२ मतसहित विजयी हुँदा भुसालले २१ हजार ३०८ मत पाए । एमालेका तत्कालीन स्थायी कमिटी सदस्य भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए । उनी ०७४ को निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित भएका थिए । न्युज कारखाना