२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित, पाण्डे पराजित

शुक्रवार , मंसिर ९, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ९ मंसिर । पाल्पा २ बाट एमालेका ठाकुर गैरे निर्वाचित भएका छन् । एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई हराउँदै गैरै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

    गैरेले २७ हजार ८१७ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा सधैं पाण्डेले चुनाव जित्दै आएका थिए ।