२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

गण्डकीमा मुख्यमन्त्रीका दाबेदार अधिकारी कास्की १(१) बाट निर्वाचित

शुक्रवार , मंसिर ९, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ९ मंसिर । गण्डकी प्रदेश सभाको कास्की १ १ बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन् । 

    माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ५२३ प्राप्त गरे । कास्की १ ९१० मा कुल ३६ हजार ६५५ मत खसेको थियो ।

    गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट जितेको छ । उनी गण्डकीमा मुख्यमन्त्रीका दाबेदार हुन् ।