२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

महिला हिंसाविरुद्ध र्‍याली (फोटोफिचर)

शुक्रवार , मंसिर ९, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा,९ मंसिर।  महिला हिंसाविरुद्धकाे १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको सडक नाटक र र्‍याली । बुद्धचोकबाट निस्केको र्‍याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो ।

    newskarkahna-news408712.jpg

    newskarkahna-news408710.jpg