images

आइतवार, बैशाख १६ गते २०८१

रूपन्देही–२ (२) मा पूर्वमन्त्री श्रेष्ठ विजयी

रूपन्देही–२ (२) मा पूर्वमन्त्री श्रेष्ठ विजयी

images
images
images
शुक्रवार, मंसिर ९ २०७९
शुक्रवार, मंसिर ९ २०७९
  • रूपन्देही–२ (२) मा पूर्वमन्त्री श्रेष्ठ विजयी

    रुपन्देही, ९ मंसिर ।
    रूपन्देही क्षेत्र नम्बर २ (२) बाट नेकपा एमालेका उम्मेदवार भोज प्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा विजयी भएका छन् । श्रेष्ठ १६ हजार ३ सय मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का बामदेव क्षेत्रीले ९ हजार ४ सय १० मत प्राप्त गरेका छन् ।

    images

    यो क्षेत्रमा ४० हजार १ सय ५८ मत खसेको थियो ।
    एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष श्रेष्ठ २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भइ लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री समेत बनेका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij