images

शुक्रवार, चैत्र १६ गते २०८०

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

images
images
images
बिहिवार, मंसिर ८ २०७९
बिहिवार, मंसिर ८ २०७९
  • झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

    काठमाडौं, ८ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर(१, बाँके(२, जुम्लामा  विजयी हासिल गरिसकेको छ ।

    images
    images
    images

    अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij