२०८२, माघ २४ गते

Feb 07 2026 | २०८२, माघ २४ गते

मतदातालाई धन्यवाद दिँदै डा. तोसिमा कार्की (फाेटाे फिचर)

बिहिवार , मंसिर ८, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • ललितपुर-३ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले आज विजय र्याली निकालेकी छिन । आफूलाई मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिन र्याली आयोजना गरिएको हो ।