२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

कमल थापा र डिनालाई हराउँदै दीपक सिंह विजयी

बिहिवार , मंसिर ८, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा । मकवानपुर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह विजयी भएका छन्। मतगणनाको अन्तिममा परिणाम उल्ट्याएर सिंह विजयी भएका हुन्।

    सुरूमा तेस्रो स्थानमा रहेका सिंहले अन्तिम परिणाम २७८१६ मत पाए भने पहिलेदेखि अग्रता लिइरहेकी  कांग्रेसकी डिना उपाध्यायले २५४३४ मत पाइन्।

    एमालेको चुनाव चिन्हबाट लडेका कमल थापाले २५४२० मत पाएका छन्। 

    सिंह गत स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार बनेका थिए।