२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी

बिहिवार , मंसिर ८, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, ८ मंसिर । राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

    शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम ९कुँवर०ले ११ हजार ९५९ मत ल्याएकी छन् ।